पछिल्लो २४ घण्टामा ८ हजार ६७२ जनाको ज्यान गयो, सबैभन्दा धेरै अमेरिकामा मृत्यु

<span class='c1'>पछिल्लो २४ घण्टामा ८ हजार ६७२ जनाको</span> <span class='c2'>ज्यान गयो, सबैभन्दा धेरै अमेरिकामा मृत्यु</span>

कोरोनाले पछिल्लो २४ घण्टामा ८ हजार ६७२ जनाको ज्यान गएको छ ।  सबैभन्दा धेरै अमेरिकामा २ हजार ५३५ जनाको ज्यान गएको छ ।

चीनमा १२ जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको छ । बेलायतमा ८५७, फ्रान्समा ७६१, स्पेनमा ६८७ तथा इटालीमा ५७५ जनाको २४ घण्टामा ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा ८६ हजार ४९७ कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । यसमध्ये अमेरिकामा मात्रै ३२ हजार १६५ संक्रमितको पहिचान भएको छ ।

इटालीमा ३ हजार ४९३, बेलायतमा ५ हजार ५९९, स्पेनमा ५हजार १८९ तथा जर्मनीमा ३ हजार ६९९ जना नयाँ संक्रमित पछिल्लो २४ घण्टामा पहिचान भएका छन् ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १५६ छ पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्