नेपालमा अर्का विमारी कोरोना निको भएर आज डिस्चार्ज भए

<span class='c1'>नेपालमा अर्का विमारी कोरोना निको</span> <span class='c2'>भएर आज डिस्चार्ज भए</span>

प्रकाशविक्रम शाह 
काठमाडौं, बैशाख ७ गते । सेती प्रादेशिक अस्पतालमा भर्ना भएका एक विरामी निको भएर आज डिस्चार्ज हुनभएकाे छ ।

अस्पतालबाट डिस्चार्ज भए पछि पत्रकार सम्मेलनमा बाेल्दै २१ वर्षीया युवकले अस्पतालमा उपचार राम्राे भएकाे बताउनुभयाे । उहाँले १५ दिन अलग्गै बस्ने र अरूलाइ पनि काेराेना संक्रमणबारे सजग बनाउने बताउनुभयाे ।  दुई सताको उपचारपछि पछिल्लो पटक गरिएको परीक्षणले उनमा कोरोना नरहेको देखिएको थियाे ।

उहाँ चैत ११ गते मुम्बइबाट कैलाली अाउनु भएकाे थियाे । त्यसपछि उहाँ सहित ४१ जनालाई लम्की चुँहा नगरपालिका–९ स्थित प्रतापपुरको क्वारेन्टाइनमा राखिएकाे थियाे । परीक्षणका क्रममा ४१ जना मध्ये उहाँमा काेराेना संक्रमण देखिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्