विराटनगरसंग सिमा जोडिएको बिहार राज्यमा संक्रमित बढ्दै, १२६ जना संक्रमित

<span class='c1'>विराटनगरसंग सिमा जोडिएको बिहार राज्यमा</span> <span class='c2'>संक्रमित बढ्दै, १२६ जना संक्रमित</span>

विराटनगर बैशाख १० ,

बिहारमा १२६ जना संक्रमित मध्ये ४२ जना निको भएका छन् भने अहिले ८२  जना आइसोलेसनमा रहेका छन् । बिहारमा सबै भन्दा बढी सिवानमा २९ जना संक्रमित राहेका छन् ।

भारतमा सबैभन्दा बढी महाराष्ट राज्यमा ५ हजार २ सय जना कोरोना संक्रमित देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्