भारत अपडेट : २१ हजार पुग्यो संक्रमित संख्या, मृत्यु हुने ६८१

<span class='c1'>भारत अपडेट : २१ हजार पुग्यो</span> <span class='c2'>संक्रमित संख्या, मृत्यु हुने ६८१</span>

भारतमा कोरोना संक्रमितको संख्या २१ हजार नाघेको छ । कोरोनाका कारण भारतमा ६८१ जनाले ज्यान गुमाएका छन् ।

भारतीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार २१ हजार ३९३ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

सबैभन्दा धेरै कोरोना प्रभावित महाराष्ट्रमा २६९ को ज्यान गइसकेको छ भने ५ हजार ६५२ जनामा संक्रमण देखिएको छ ।

यस्तै गुजरातमा १०३ र दिल्लीमा ४८ जनाको कोरोनाका कारण मृत्यु भइसकेको बीबीसीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्