मोरङको रतुवामाईका २५ जनामा देखियो संक्रमण, मोरङमा संख्या ७१ पुग्यो

<span class='c1'>मोरङको रतुवामाईका २५ जनामा देखियो</span> <span class='c2'>संक्रमण, मोरङमा संख्या ७१ पुग्यो</span>

आज मोरङ जिल्लामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

संक्रमितहरु मोरङको रतुवामाईका रहेका छन् । संक्रमित सबै  भारतबाट आएका व्यक्तिहरु भएको जनाइएको छ । संक्रमितहरुलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको छ ।

यो सँगै मोरङमा कोरोना संक्रमितहरुको संख्या ७१ पुगेको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्