संक्रमित हालसम्मको उच्च : कोरोना भाइरसका ५८६ संक्रमित थपिए

संक्रमित हालसम्मको उच्च : कोरोना भाइरसका ५८६ संक्रमित थपिए

नोभेल कोरोना भाइरसका ५८६ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५८६ संक्रमित थपिएका हुन् ।

सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए भने मंगलबार ३८० संक्रमित थपिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्