विराटनगरको न‍ोबेलका थप दुई कर्मचारीलाई कोरोना , कुल २५ पुग्यो नोबेलका संक्रमित संख्या

<span class='c1'>विराटनगरको न‍ोबेलका थप दुई कर्मचारीलाई कोरोना ,</span> <span class='c2'>कुल २५ पुग्यो नोबेलका संक्रमित संख्या</span>

विराटनगरको नोबेल अस्पतालका थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालका दुई कर्मचारीलाई कोरोना संक्रमण भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । अस्पतालमा कुल संक्रमित संख्या २५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्