धरानमा भदौ १७ गतेसम्म लकडाउन

<span class='c1'>धरानमा भदौ १७</span> <span class='c2'>गतेसम्म लकडाउन</span>

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा भदौ १७ गतेसम्म लकडाउन थप्ने निर्णय भएको छ ।
धरान उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले थप ७ दिन लकडाउन जारी राख्ने निर्णय गरेको नगरप्रमुख तिलक राईले जानकारी दिनु भएको हो ।

लकडाउनको समयमा तरकारी, खाद्यान्न र दुग्धजन्य र अत्यावश्यक वस्तुका लागि बिहान १० बजेसम्म खुल्ला राख्ने निर्णय भएको छ । धरानमा समुदायस्तरमा कोरोना संक्रमण बढेपछि साउन २२ गतेदेखि लकडाउन जारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्