लेटाङ नगरपालिका सिल

लेटाङ नगरपालिका सिल

लेटाङ । लेटाङ नगरपालिका सिल गरिएको छ । लेटाङ नगरपालिका एक वडामा एकै परिवारका ४ जनालाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो ।

कन्टयाक ट्रेसिङ गर्नुपर्ने भएकाले नगरपालिकालाई सिल गरिएको हो । १६ गते सम्मका लागि नगरपालिका सिल गरिएकोे छ ।
सिल गरिएको समयमा आकस्मिक स्वास्थ्य सम्बन्धी बाहेकका सबै कार्य बन्द गरिएको नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्