बेलबारीमा मादक पदार्थ सेवन गरि युवाहरुमा झडप , एकको मृत्यु

<span class='c1'>बेलबारीमा मादक पदार्थ सेवन गरि</span> <span class='c2'>युवाहरुमा झडप , एकको मृत्यु</span>

मोरङको बेलबारी ५ कसेनीस्थित लोहन्द्र पुलमा स्थानीयबीच भएको झडपमा शुक्रबार एक जनाको मृत्यु भएको छ । उक्त झडपमा घाइते भएका स्थानीय ४० वर्षीय चन्द्रकुमार राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ४ जना घाइते भएका छन् ।

घाइतेको विराटनगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

मादक पदार्थ सेवन गरि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट घाइते भएका चन्द्रकुमारको विराट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी राईले बताए । घटनामा संलग्न  अन्य ३ जना भने फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्