ढलान नसकिँदै उप्कियो खोटाङ्गमा सडक [तस्विर]

ढलान नसकिँदै उप्कियो खोटाङ्गमा सडक [तस्विर]

ढलान उप्किएर हिलाम्मे बनेको दिक्तेल–अस्पतालचोक–मात्तिम–टेम्मा सडकखण्डको दिक्तेलस्थित कुमारी चलचित्र भवन नजिकैको सडक । पूर्वाधार विकास कार्यालय उदयपुरको रु ४४ लाख छ हजार ३६८ लगानीमा ढलान गरिएको उक्त सडक सम्पन्न नहुँदै उप्किएको हो । तस्वीर: केदार मगर/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्