विराटनगरका दुइ महिलाको कोरोनाले मृत्यु

<span class='c1'>विराटनगरका दुइ महिलाको</span> <span class='c2'>कोरोनाले मृत्यु</span>

कोरोना संक्रमणबाट विराटनगरका दुई महिलाको मृत्यु भएको छ । विराटनगर कै कोसी अस्पतालमा एक जना र  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाको मृत्यु भएको हो ।

विराटनगरको वडा नम्बर ४ की ६४ बर्षिय  महिलाको कोशीमा र विराटनगर ११ कि ४३ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार नै महिलाको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्