नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ

<span class='c1'>नियन्त्रीत लागुऔषध सहित</span> <span class='c2'>१ जना पक्राउ</span>

सुनसरी । सुनसरी कोशी गाउँपालिका–३ का ३९ बर्षीय मोहमद हुसेन मन्सुरी नियन्त्रीत लागुऔषध सहित पक्राउ परेका छन् । कोशी गाउँपालिका–३ मा झोला बोकी हिडिरहेका मोहमदलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागुऔषध फेला परेको हो ।

उनले बोकेको झोला खोलेर हेर्दा ५० बोतल डाइलेक्स, ५०० ट्याब्लेट न्यूट्रोसन र २८८ क्यापसुल स्पास्मो प्रोक्जोभन फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका मोहमद उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्