झापालाई केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्युडको भुकम्प

<span class='c1'>झापालाई केन्द्रबिन्दु बनाएर</span> <span class='c2'>५ म्याग्नीच्युडको भुकम्प</span>

झापा । झापाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्युडको भुकम्प गएको छ ।

बिहान ९ बजेर ३० मिनेटमा बाहुनडाँगीस्थित नेपाल भारत सीमालाई केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पूर्वका अधिकांश जिल्लामा महसुस गरिएको थियो । भूकम्पले क्षती पुर्याएको नपुर्याएको भन्ने विवरण भने आई नसकेको केन्द्रले जनाएको छ ।

यसअघि आजै बिहान ताप्लेजुङलाई केन्द्र बनाएर ३ दशमलव ९ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्