विराटनगर–१२ का ७० वर्षीय पुरुषको वीपीमा मृत्यु

<span class='c1'>विराटनगर–१२ का ७० वर्षीय</span> <span class='c2'>पुरुषको वीपीमा मृत्यु</span>

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारतः विराटनगर–१२ का ७० वर्षीय पुरुषको मृत्यु भएको छ ।
भदौ १७ गते वीपीमा भर्ना भएका पुरुषको आइतबार दिउँसो २ः १८ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरस्थित म्याक्स अस्पतालमा भर्ना भएका पुरुषको भदौ १६ गते प्रादेशिक जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा पीसीआर पोजेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्