आमालाई बन्चरो प्रहार गरि हत्या गर्ने छोरा पक्राउ

<span class='c1'>आमालाई बन्चरो प्रहार गरि</span> <span class='c2'>हत्या गर्ने छोरा पक्राउ</span>

झापा । झापाको कमल गाँऊपालिका–७ बाह्रघरेका २४ बर्षीय दिनेश ऋषिदेव आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
आईतवार राती ८ बजेको समयमा मादक पदार्थ सेवन गरी आफ्नै ५० बर्षीया आमा मिरा ऋषिदेवलाई धारिलो हतियार बन्चरो प्रहार गरि हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनले आमालाई शरिरका बिभिन्न भागमा अन्धाधुन्द प्रहार गरी हत्या गरेको भन्ने सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले छोरा दिनेशलाई पक्राउ गरेको थियो ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्