सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३९

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक ३९</span>

१. सबैभन्दा ठुलो फुल पार्ने चरा अस्ट्रिच हो भने सबैभन्दा धेरै अण्डा पार्ने चरा कुन हो?
~ तित्रा

२. प्रथम विश्वकप फुटबल १९३०मा कहाँ सम्पन्न भएको थियो र सो प्रतियोगीताको बिजेता र उपविजेता रास्ट्र कुन थियो ?
~ सम्पन्न भएको: उरुग्वे, बिजेता: उरुग्वे र उपविजेता: अर्जेन्टिना

३. कागतीको रसमा कुन एसिड पाइन्छ ?
~ Citric Acid

४. भारतमा ‘Man of Peace’ भनेर कसलाई चिनिन्छ ?
~ लालबहादुर शास्त्री

५. विवाह गर्दा केटा र केटी पक्षका सम्धीहरु लडाँई गर्ने परम्परा कुन जातिमा रहेको छ ?
~ कुमाल

६. Eco Tourism शब्दको प्रयोग सर्वप्रथम कसले गरेका थिए?
~ हेक्टर सेबालस लास्कन
[मेक्सिकोका लास्कनले सन् १९८३मा प्रयोग गरेका]

७. बेलायतको राजधानी लन्डन हुनुअघि कहाँ थियो ?
~ म्यानचेस्टर

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्