तरेगमा नाकाबाट मटर बरामद

<span class='c1'>तरेगमा नाकाबाट</span> <span class='c2'>मटर बरामद</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले विराटनगर–१८ तरेगामा नाकाबाट पन्ध्र हजार मूल्य बराबरको हरियो मटर बरामद गरेको छ । नेपालबाट भारततर्फ लुकाई–छिपाई अवैध रुपमा लैजादै गरेको २५ केजीका ७ बोरा मटर बरामद गरिएको हो ।

प्रहरीको गस्ती टोलीलाई देखेपछी उक्त मटर र साइकल सोही स्थानमा नै छाडी मानिस फरार, मानिसको खोजतलास कार्य जारी रहेको प्रहरीले बताएको छ । बरामद मटर र साइकल जिप्रका मोरङमा ल्याई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने तयारी भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्