साझा पार्टीद्वारा सरकारको विरोध

<span class='c1'>साझा पार्टीद्वारा</span> <span class='c2'>सरकारको विरोध</span>

बिराटनगर । देशभरि संविधान दिवस मनाईरहदा साझा पार्टी मोरङले सरकारका कामको विरोध गरेको छ । नेपालमा मौलाएको भष्टाचार, नातावाद, कृपावाद, कोरोनाको कहरबीच सरकारेले खरिद गरेको स्वास्थ्य समाग्रीमा भएको अतियमितताको विरोध जनाएको हो ।

वर्तमान सरकारलाई असफल सरकारको संज्ञा दिदैं साझा पार्टी मोरङका संयोजक अमलेश कर्णले आम नेपाली जनताको हितमा सरकारलाई काम गर्न आग्रह समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्