विराटनगरका २ ठूला सपिङ मलको अनुगमन (फोटो फिचर )

विराटनगरका २ ठूला सपिङ मलको अनुगमन (फोटो फिचर )

विराटनगर । विराटनगरमा रहेका २ ठूला सपिङ मल सेन्ट्रल मल र भाटभटेनी सुपरमार्केटको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यलय मोरङ, वाणिज्य विभाग कार्यलय विराटनगर , मोरङ व्यापार संघ , वडा प्रहरी कार्यलय विराटनगर र विभिन्न सरोकारवाल निकायले सोमबार अनगमन गर्दै गरेका तस्विरहरुको फिचर यहाँ प्रस्तुत गरिएको छ ।


तस्वीर: प्रेम देवान/आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्