करेन्ट लागेर वडा अध्यक्ष तामाङको मृत्यु

<span class='c1'>करेन्ट लागेर वडा</span> <span class='c2'>अध्यक्ष तामाङको मृत्यु</span>

विराटनगर । सोलुको माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर मंगलबार निधन भएको छ।
सल्लेरीस्थित आफ्नै घरमा वडाध्यक्ष तामाङलाई करेन्ट लागेको थियो ।

उनलाई फाप्लु अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बूले जानकारी दिनुभयो । घरमा निर्माण सामग्री सार्दा हाइटेन्सन लाइनमा छोएर वडाध्यक्ष तामाङलाई करेन्ट लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्