ब्यवसायी काफ्लेद्वारा मास्क र सेनिटाइजर सहयोग

ब्यवसायी काफ्लेद्वारा मास्क र सेनिटाइजर सहयोग

बिराटनगर । ब्यवसायी गोपाल काफलेद्वारा वडा प्रहरी कार्यलय बिराटनगर का ८० जाना प्रहरिहरु लाई मास्क र सेनिटाइजर सहयोग गरिएको छ ।
ब्यवसायी काफ्लेद्वारा लकडाउन सुरु भए देखिनै नियमित रुपमा ट्राफिक प्रहरी, जनपथ प्रहरी, पत्रकार एवम् आम सर्वसाधारण लाई आफ्नो मन्जरी आयुर्वेद औषधि औद्योगको तर्फबाट उक्त सामग्रीहरु सहयोग गर्दै आएका छन् ।

लकडाउनको अन्त्य भएसँगै सुरक्षित भएर नियमित चेकिङ र शान्ति सुरक्षाको कार्यलाई द्रुत गतिमा अगाडि बढाउनु पर्ने भएकोले उक्त सामग्रीहरुले प्रहरीलाई नियमित कार्यमा लाग्न हौसला र सुरक्षा मिल्ने प्रहरी नायव उपरीक्षक दिपक कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्