सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५०

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ५०

१. अस्ट्रेलियाली पुर्वक्रिकेटर डीन जोन्सको हृदयघातको कारण कहिले निधन भयो ?
~ सेप्टेम्बर २४ २०२०

२. रुद्राक्षको राजधानी भनेर नेपालको कुन कुन जिल्लालाई चिनिन्छ ?
~ संखुवासभा र भोजपुर

३. गायत्री मन्त्र कुन बेदमा रहेको छ ?
~ ऋग्वेद

४. ‘तिम्रो स्वास्नी र म’ पुस्तकका लेखक को हुन् ?
~ मनु ब्राजाकी
[यस कृतिले वि.स.२०४६ सालको साझा पुरस्कार प्राप्त गरेको थियो]

५. मुगु कर्णाली नदिको उद्गमस्थल कुन हिमाल हो ?
~ लद्दाख हिमाल

६. प्रतिदिन मानिसलाई सामान्यतया कति के.जी. अक्सिजन चाहिन्छ?
~ १६ के.जी.

७. नेपाली साहित्यमा ‘आयामेली कवी’ भनेर कसलाई चिनिन्छ ?
~ तिलविक्रम नेम्वांग

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्