नोबेलमा मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

<span class='c1'>नोबेलमा मेडिकल कलेजमा</span> <span class='c2'>कोरोना संक्रमितको मृत्यु</span>

विराटनगर । विराटनगरमा सोमबार दिउँसो थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

झापाको गौरादह–१ घर भएका ५२ वर्षीय पुरुषको दिउँसो २ बजे नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार गत मंगलबारदेखि आइसोलेसनमा भर्ना गरेर संक्रमित पुरुषको उपचार थालिएको थियो । उनी सुगर, प्रसेसर र अल्कोहलिक रोगको विरामी गत असोज ३ गते उपचारका लागि नोबेल ल्याइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्