जहादाका युवाहरुद्धारा नयाँ क्लव उद्घाटनसँगै वृक्षारोपण

जहादाका युवाहरुद्धारा नयाँ क्लव उद्घाटनसँगै वृक्षारोपण

मोरङको जहादा गाँउपालिकाका स्थानिय युवाले नयाँ क्लव गठन गरेका छन् । उनीहरुले हाम्रो चाहना आदर्श र समृद्ध समाजको स्थापना भन्ने मुल नारा सहित ‘लोयल युथ कम्युनिटी’ गठन गरेका हुन् । युवाहरुले सामाजिक सेवा जस्ता कार्यकोे लागी क्लव स्थापना गरिएको क्लबका सचिव प्रशान्त मण्डलले जानकारी दिए। क्लव गठनसँगै जहदा ७ मा रहेको महेन्द्र मा.विको प्राङगणमा वृक्षारोपण समेत गरेको उनले बताए । वृक्षारोपणको लागी गाउँपालिका अध्यक्ष कैलाश प्रसाद मण्डल र व्यवसायी सलिम अंसारीले सहयोग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्