विराटनगर महानगरको घरनक्सा शाखा बन्द

<span class='c1'>विराटनगर महानगरको घरनक्सा</span> <span class='c2'>शाखा बन्द</span>

विराटनगर । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाको घरनक्सा शाखा बन्द भएको छ । संक्रमण जोखिमको कारण देखाउँदै दुई दिनसम्मका लागि घरनक्सा शाखा पूर्ण रुपमा बन्द गरिएको हो ।

त्यहाँ कार्यरत एकजना कर्मचारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीको स्वाब संकलन गरेर परीक्षणको नतिजा नआउँदासम्म बन्द राखिएको इन्जिनियर अर्जुन थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्