ट्याक्टरको ठक्करबाट ७४ वर्षीय बृद्धको मृत्यु

<span class='c1'>ट्याक्टरको ठक्करबाट ७४</span> <span class='c2'>वर्षीय बृद्धको मृत्यु</span>

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–४ बस्ने ७४ बर्षीय डिक बहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।
पैदल हिडिरहेको समयमा शुक्रबार दिउँसो प्रदेश नं.१.०१.००१ त ८२५५ नम्बरको ट्याक्टरले ठक्कर दिदाँ गम्भीर घाइते बृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते भएपछि अरनिको अस्पताल उर्लावारीमा उपचारका लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिईएको छ । चालक तत्काल फरार रहेकोले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्