पैनीले बगाउदा एक बालकको मृत्यु

पैनीले बगाउदा एक बालकको मृत्यु

विराटनगर । मोरङ लेटाङ – ६ स्थित खेरुवा बस्ने रमेश कोईरालाको ४ बर्षीय छोरा रियाज कोईराला लाई पैनीले बगाउदा उनको मृत्यु भएको छ ।

दिउसो साढे १२ बजे सोही ठाँउको चिसाङ खोलाबाट ल्याएको पैनीमा रियाज पौडी खेलीरहेकोमा अचानक पैनीले बगाउदा उनको मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्