बिपन्न परिवारलाई सहयोग

बिपन्न परिवारलाई सहयोग

विराटनगर । जनता समाजवादी पार्टीका युवा नेता मो. फैयाजद्वारा एकघर बिपन्न परिवारलाई सहयोग उपलब्ध गराइएको छ ।
जहदा गाउँपालिका वाडा नम्बर ४ का एक परिवारलाई एक महिनालाई पुग्ने खाद्यन्न लगाएका सामाग्री सहयोग गरिएको हो ।

क्यानसरको कारण आफ्नो छोरा घुमाएर आर्थिक अवस्था कमजोर भएपछि दैनिक जीवनयापन सहज होस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको छ । उक्त परिवारलाई अवास्यक सहयोग आगामी दिनमा समेत गरिने युवा नेता मो. फैयाजले जानकारी दिए ।

सहयोग सामाग्री हस्तान्तरणका लागि फैयाजसहित, अर्का युवा राकेश रोसन यादव, सामाजिक अभियन्ता नितेश साह र पेरिस सुवेदीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्