भाले हरिण प्रहरीले नियन्त्रणमा लिई कार्यालयमा बुझायो

भाले हरिण प्रहरीले नियन्त्रणमा लिई कार्यालयमा बुझायो

विराटनगर । जङगली भाले हरिण फेला पारी प्रहरीले वन कार्यालयमा बुझाएको छ ।


मोरङ रंगेली नगरपालिका वडा नं.३ दौलतपुर स्थित शिव कुमार मण्डलको पोखरी छेउमा चरि रहेको भाले हरिणलाई स्थानिय नियन्त्रणमा राखेको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाएको छ ।
नियन्त्रणमा लिएको हरिण रंगेली नगरपालिका वडा नं.(३ आमतोला स्थित सब डिभिजन वन कार्यालय रंगेलीमा बुझाउने कार्य भई रहेको मोरङ प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्