प्रहरी जवान तामाङ भए कार्तिक महिनाको उत्कृष्ट

<span class='c1'>प्रहरी जवान तामाङ भए</span> <span class='c2'>कार्तिक महिनाको उत्कृष्ट</span>

विराटनगर । कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी जवान विवेक तामाङ घोषित भएका छन् ।
विभागिय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गरेको भन्दै तामाङलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै विभिन्न जघन्य अपराधका फरार प्रतिवादी तथा अवैध लागुऔषध, चोरी, तस्करीमा संलग्न मानिसहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको प्रदेश प्रहरीद्वारा इमेलमार्फत पठाएको सुचनामा उल्लेख गरिएको छ ।  प्रहरी चौकी संक्रान्ति तेह्रथुम दरवन्दी भई इलाका प्रहरी कार्यालय बेलटार उदयपुरमा कार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्