सन्दिप लामिछाने कोरोनाबाट संक्रमित

<span class='c1'>सन्दिप लामिछाने</span> <span class='c2'>कोरोनाबाट संक्रमित</span>

नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने कोरोनाबाट संक्रमित भएका छन् । उनले सामाजिक संजालमा स्टाटस राख्दै आफुलाई कोरोना भएको जानकारी गराएका हुन् । उनी अहिले घरमै आइशोलेसनमा बसेका छन् ।
उनी अष्ट्रेलियामा जारी बिग ब्यास लिग होबर्ट हुरिकेन्समा आवद्ध छन् र आगामी जनवरीबाट मात्र टोलीमा सहभागी हुने तयारी गरेका छन् । यसै साता नेपाली क्रिकेट टोलीका कप्तान, उपकप्तान सहित अन्य तिन जना खेलाडी कोरोनाबाट संक्रमित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्