मानसिक अशक्त महिलालाई बलात्कार गर्ने बौका पक्राउ

<span class='c1'>मानसिक अशक्त महिलालाई बलात्कार</span> <span class='c2'>गर्ने बौका पक्राउ</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा मोरङको रंगेलीबाट एकजनालाई पक्राउ गरेको छ ।
शारीरिक एवम् मानसिक रुपमा रंगेली नपा–५, बहुवानकी अशक्त ३५ वर्षीय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय बौका भन्ने सुरेन्द्र मण्डललाई पक्राउ गरेको हो ।

पीडित महिला एक्लै भएको मौका छोपी परालको बोझामा जवरजस्ती गर्ने मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले पक्राउ गरेको हो । मण्डललाई रंगेली प्रहरीमा राखी थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता मानबहादुुर राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्