विराटनगरको हस्पिटल चौकमा ‘दावत विरयानी हाउस’

<span class='c1'>विराटनगरको हस्पिटल चौकमा</span> <span class='c2'>‘दावत विरयानी हाउस’</span>

विराटनगर । विराटनगर ८ स्थित हस्पिटल चौकमा विरयानी पारखीहरुको लागी दावत विरयानी हाउस संचालनमा आएको छ । शनिबारदेखी संचालनमा ल्याएको दावत विरयानी हाउसको ८ बर्षिय बालक मो रजाक खानले उद्घाटन गरेका थिए ।
विराटनगर व्यावसायी मो जमाल खानले ७ लाख बराबरको लगानीमा विरयानी हाउस संचालनमा ल्याएका हुन् । दावत विरयानी हाउसमा विशेष गरी चिकेन स विरयानी मटन विरयानी , भेज विरयानी, लेग पिस , चिकेन दाना र मम लगायतका खानाका परिकार पाईने दावत विरयानी हाउसका संचालक मो। जमाल खानले जानकारी दिए ।

साथै दावत विरयानीहाउसको लागी चाहीने कुकमेनहरु भारतको हैदरबादबाट ल्याउएको खानले बताए । दावत विरयानी हाउसमा विशेष गरी चिकेन दाना र लेगपीस पाईने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्