विराटनगर रानीको मुख्य भन्सार नाकामा मुख्यमंत्री सहितको टोली

विराटनगर रानीको मुख्य भन्सार नाकामा मुख्यमंत्री सहितको टोली

विराटनगर । प्रदेश नम्बर एकको नमुना निर्माणधिन प्रवेशद्धारको प्रदेश न १ मुख्यमन्त्री शेरधन राई सहितको टोलीले निरीक्षण तथा अनुगमन गरिएको छ ।

भारतबाट आउने पर्यटकहरुलाई नेपाल प्रवेशको क्रममा नेपाली संस्कृति, भेषभुषा सहितको आर्कषित पर्यटकिय रमणीय सामग्री झल्किने स्वागतद्वारको मुख्यमन्त्री सहितको टोलीले निरीक्षण तथा अनुगमन गरिएको हो ।

विराटनगर भन्सार कार्यालय रानीमा पर्यटकिय दृष्टिकोणले भरिभराउ प्रदेश नम्बर १ मा आउने भारतीय पर्यटकहरुको स्वागत गर्न मुख्य नाकाको रुपमा रहेको रानी जोगबनी नाका हुदै दैनिक हजारौको संख्यामा पर्यटकहरु आउने गर्दछन् ।

निर्माणधीन स्वागतद्वारको कुन ठाउ सहि र उपयुक्त हुन्छ भनि मन्त्रिहरुको टोली, विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, जिल्ला प्रशासन कार्यालय मोरङ्ग प्रमुख तथा बिराटनगर भन्सार कार्यालय रानी प्रमुख सहित को टोलीले छलपÞmल गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्