अज्ञात समुहद्धारा परालको कुन्यूमा आगजनी

अज्ञात समुहद्धारा परालको कुन्यूमा आगजनी

विराटनगर । विराटनगर महानगरपालिकाको वडानम्बर १२ र १६ मा पर्ने बखरी र दरैयामा स्थानिय किसानले सडकको किनारमा राखेको परालको कुन्यूमा आगलागी भएको छ । रातको १२ बजे एक्कासी आगो लागेको थाहा पाएका किसानले प्रहरीमा खबर गरेपछि सशस्त्र, नेपाल प्रहरी र बारुणयन्त्र समेतको प्रयोग गरेर नियन्त्रणमा लिइएको हो ।

आइतबार राती भएको आगलागीको घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कसले र किन लगायो भन्ने अहिलेसम्म खुल्न नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्