लागुऔषध सहित १ जना पक्राउ

<span class='c1'>लागुऔषध सहित १</span> <span class='c2'>जना पक्राउ</span>

विराटनगर । बिराटनगर महानगरपालिका–१६ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले धरान–१३ का ३४ बर्षीय रुपक कुमार राईलाई पक्राउ गरेको हो ।

उनको साथबाट डाईजोलाप १० एम्पुल , लुपीजेसीक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुल बरामद गरिएको छ । आइतबार बिहान पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्