अवैध सामान तथा लत्ताकपडा बरामद

<span class='c1'>अवैध सामान तथा</span> <span class='c2'>लत्ताकपडा बरामद</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले विराटनगर महानगरपालिका–१४ जतुवाबाट अवैध सामान र लत्ताकपडा बरामद गरेको छ । भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ताकपडा तथा प्याज प्रहरीले नियन्त्रणमा लिइएको हो ।

प्रहरीले अन्दाजी ३५ हजार ४०० बरावरको सामान वेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्