आगो लगाएर फरार रहेका मण्डल दुई वर्षपछि पक्राउ

<span class='c1'>आगो लगाएर फरार रहेका</span> <span class='c2'>मण्डल दुई वर्षपछि पक्राउ</span>

विराटनगर । दुई वर्ष अगाडी २०७५ माघ १ गते राती रंगेली नगरपालिका ४ आमतोला निवासी माईनो सतारको खेतमा रहेको धानको कुन्युमा आगो लगाएर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आगो लगाएपछि फरार रहँदै आएका रंगेली ४ आमतोलाका २५ वर्षीय अनिल मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सुनवर्षी नगरपालिका ६ गोविन्दपुर टोलमा लुकीछिपी बसि रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी टोलिले नियन्त्रणमा लिइएको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्