लागुऔषध सहित ३ जना पक्राउ

<span class='c1'>लागुऔषध सहित ३</span> <span class='c2'>जना पक्राउ</span>

झापा । झापाको मेचीनगर नगरपालिका–७ बाट आईतवार बेलुका पौने ६ बजे नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।
उक्त स्थानमा पैदल हिडिरहेका सुन्दरहरैचा नगरपालिका–४ का १९ बर्षीय सौरभ बस्नेत, उर्लावारी नगरपालिका–९ का ३० बर्षीय चन्द्र गुरुङ र ईलामका २३ बर्षीय समर तामाङलाई पक्राउ गरिएको हो ।

चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध डाईजोपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल र फेनारागन ६ एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्