विराटनगरबाट ग्यास सिलिण्डर कालोबजारी पक्राउ

<span class='c1'>विराटनगरबाट ग्यास सिलिण्डर</span> <span class='c2'>कालोबजारी पक्राउ</span>

विराटनगर । विराटनगर–१४ मलाहा रोडमा ग्यासको कालोबजारी गरेर बिक्री गर्दै आएका एकजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । फोटोकपी तथा कम्प्यूटर राखेर बसेका मनिष यादवले ग्यास भरिएको सिलिण्डरबाट खाली सिलिण्डरमा पल्टी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीको टोलिले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यादवको पसलमा खानतलासी गर्दा निजको पसलबाट ठुलो ग्याँस सिलिण्डर–११ थान, सानो ग्याँस सिलिण्डर–२ थान, तौल मेसिन १ थान, रेगुलेटर, २ थान, एयर लिंक गर्ने पाईप १ थान समेत फेला पारी सामनसहित निज यादवलाई नियन्त्रणमा लिइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्