सिद्धार्थ बैंक विराटनगर शाखाद्धारा जेष्ठनागरिक केन्द्रलाई ५० हजार सहयोग

सिद्धार्थ बैंक विराटनगर शाखाद्धारा जेष्ठनागरिक केन्द्रलाई ५० हजार सहयोग

विराटनगर । विराटनगरमा रहेको सिद्धार्थ बैंक लिमिटेड शाखाले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई ५० हजार नगद सहयोग गरेको छ । हरेक बर्ष बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक सेवामा सहयोगको काम गर्दै आएको छ । यसैविच सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपाल ग्रामीण विकास समाज केन्द्रलाई पनि सहयोग गरेको हो ।

[caption id="attachment_131761" align="alignnone" width="640"] टंकिसिनवारीस्थित प्राङ्गणमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नम्बर १ कार्यालय प्रमुख कमल बस्नेतले नेपाल ग्रामीण विकास समाज केन्द्रका संयोजक मणिकुमार अज्र्याललाई चेक हस्तान्तरण गर्दै ।[/caption]

केन्द्रको टंकिसिनवारीस्थित प्राङ्गणमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नम्बर १ कार्यालय प्रमुख कमल बस्नेतले नेपाल ग्रामीण विकास समाज केन्द्रका संयोजक मणिकुमार अज्र्याललाई चेक हस्तान्तरण गरे ।

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र अज्र्याल संयोजक रहेको नेपाल ग्रामीण विकास समाज केन्द्रले सञ्चालन गर्दै आएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्