कानेपोखरीबाट खैरो हिरोईनसहित ५ जना पक्राउ

<span class='c1'>कानेपोखरीबाट खैरो हिरोईनसहित</span> <span class='c2'>५ जना पक्राउ</span>

विराटनगर । मोरङ कानेपोखरी गाउँपालिका–५ भौसाबारीबाट अवैध लागु औषध विक्री वितरण गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङवाट खटिएको प्रहरी टोलीले ४० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ र को ३५ प २२७२, को ३३ प २६६ नं. को मोटरसाईकल उनीहरुलाई पक्राउ गरेको हो ।

नियन्त्रणमा परेका उनीहरुमाथि थप अनुसन्धान गर्ने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कानेपोखरी–५ का मुस्कान चौधरी, बिक्रम मगर, पंचन साह, राजेश धिमाल र लेटाङ–३ का शान्तिराम काफ्ले रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्