रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन

<span class='c1'> रक्तदान कार्यक्रममा २५</span> <span class='c2'>पिन्ट रगत संकलन</span>

विराटननगर । तेरापन्थ युवक परिषद बिराटनगर, लायन्स क्लब अफ बिराटनगर सिलभर एवं लायन्स क्लब अफ बिराटनगर एकजिक्युटिभको संयुक्त आयोजनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

युवक परिषदका अध्यक्ष शेरसिंह दुगड, सिल्भरका अध्यक्ष पंकज लुनिया, एकजिक्युटिभका अध्यक्ष पियुष लुनियाको संयोजकत्वमा आयोजित बृहत रक्तदान कार्यक्रममा २५ पिन्ट रक्त संकलन गरिएको हो । कार्यक्रम अन्तरगत तेरापन्थ युवक परिषद बिराटनगर द्वारा २५ थान कम्बल पनि वितरण गरिएको छ। तेरापन्थ युवक परिषद बिराटनगरका संस्थापक अध्यक्ष एवं लायन्स क्लब का पूर्व डिस्ट्रीक गर्भनर फुलकुमार लालवानीको उपस्तिथिमा कार्यक्रम आयोजना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्