तस्करी गरेर भारत लैजाँदै गरेको २० वटा चौपाया पक्राउ

तस्करी गरेर भारत लैजाँदै गरेको २० वटा चौपाया पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेली र अस्थायी प्रहरी चौकी बेतौनाले तस्करी गरेर भारत लैजादैं गरेको दुई लाख ७८ हजार मूल्य बराबरको २० वटा चौपाया नियन्त्रणमा लिइएको छ । रंगेली–४ चिसाङ खोलाको बगरमा भारततर्फ लैजादैं गरेका १६ वटा गाई र ४ वटा गोरु प्रहरीले प्रहरीले नियन्त्रणमा लिइएको हो ।

भेटनरी क्वारेन्टाइनको सिफारिस बिनै चोरी निकासी गरिरहेको अवस्थामा चौपाया नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको मोरङका प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्