संसद विघटनको विरुद्ध विराटनगरमा जसपाले गर्यो विरोध प्रदर्शन

<span class='c1'>संसद विघटनको विरुद्ध विराटनगरमा</span> <span class='c2'>जसपाले गर्यो विरोध प्रदर्शन</span>

विराटनगर । संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले विराटनगरमा प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेपछि बुधबार विराटनगरमा जसपाले सडक विरोध प्रर्दशन गरेको हो ।


संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र स्वीकृत गर्ने राष्ट्रपतिको निणर्य असंवैधानिक, लोकतन्त्रविरोधी भएको उनीहरूको दाबी छ । कोणसभालाई प्रदेश सांसद् जयराम यादव, केन्द्रीय सदस्यहरू अमरेन्द्र शाह, तवरेज हक, भुराज राई लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्