बन्चरो प्रहार गरी श्रीमतीको हत्या

<span class='c1'>बन्चरो प्रहार गरी</span> <span class='c2'>श्रीमतीको हत्या</span>

विराटनगर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ लुम्फाबुङमा श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बिहीबार बिहान राती १ बजेको समयमा ३२ बर्षीय धन बहादुर उभरकोटीले बन्चरो प्रहार गरी आफ्नै श्रीमती ३० बर्षीया दुर्गा उभरकोटीको हत्या गरेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा घटनामा संग्लग्न रहेका मृतकका श्रीमानको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्