करिम फाउन्डेसन द्वारा न्यानो कपडा सहयोग

करिम फाउन्डेसन द्वारा न्यानो कपडा सहयोग

विराटनगर । करीम फाउंडेशन क्लबले बिराटनगर १७ स्थित बद्री मोहल्लामा रहेको मदरसाका ५० जाना बालबालिकालाई न्यानो कपडा बितरण गरेको छ । करीम फाउंडेशन क्लबका अध्यक्ष सरफराज आलमले बालबालिकाहरुलाई कपडा उपलब्ध गराउनु भएको हो ।

नयाँ भएपनि सामाजिक काममा क्लवले योगदान दिदैं आएको क्लबका सल्लाहाकार जियाउद्दीन चिस्तीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्