वोलेरोले किच्दा चालकको मृत्यु

<span class='c1'>वोलेरोले किच्दा</span> <span class='c2'>चालकको मृत्यु</span>

विराटनगर । भोजपुर नगरपालिका–५ बस्ने ३८ बर्षीय प्रेम कुमार तामाङको वोलेरो गाडीले किचेर मृत्यु भएको छ ।

शुक्रबार बिहान साढे ६ बजे तामाङले आफ्नै घर छेउमा पार्किङ गरि राखेको मे १ ज २९८८ नम्बरको वोलेरो गाडी स्टार्ट गर्ने क्रममा स्टार्ट नभए पछि गाडीको अगाडी गई चेँक गर्ने क्रममा एक्कासी गाडी गुड्न गई तामाङलाई किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्