भोलि पुस १५ गते प्रदेश १ मा सार्वजानिक विदा

<span class='c1'>भोलि पुस १५ गते प्रदेश</span> <span class='c2'>१ मा सार्वजानिक विदा</span>

विराटनगर । किराँत जातिको उधौली पर्वको अवसरमा बुधबार प्रदेश १ मा सार्वजानिक बिदा परेको छ । प्रदेश सरकारले प्रदेशभर उधौली पर्वको अवसरमा सार्वजानिक बिदा दिने भएको हो ।

किराँत जातिको उधौली पर्व, यमोरी पुन्हि–ज्यापु दिवस, तहु ल्होसार (धान्य पुर्णिमा) को अवसरमा सार्वजानिक बिदा हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्